Live on
Your Voice, Your Power
काठमाडौँ– भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् । खेलको ३६ औं मिनेटमा गोल गर्दै विष्टले नेपालको अग्रता बनाए । उनले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरे । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न…