Live on
Your Voice, Your Power
काठमाडौँ- युरोप फुटबलमा आज दुई खेल हुँदै छन् । आज उपाधि दाबेदार मानिएका चार टिमबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल राति ९:४५…