Live on
Your Voice, Your Power
काठमाडौँ– क्रिस्टियानो रोनाल्डो अहिले पनि लगातार चर्चामा छन् र त्यसको कारण हो, उनको सम्भावित ट्रान्सफर । यी पोर्चुगाली खेलाडी कहिले रियल मड्रिडसँग जोडिन्छ भने कहिले म्यानचेस्टर युनाइटेडसँग । यी दुवै उनका पुराना क्लब हुन् । यी सबै हल्लाका कारण रोनाल्डोलाई भने एक प्रकारले रिस उठेको छ, दिक्क छन् । त्यसैले उनको भनाइ अगाडि आएको छ,…