Live on
Your Voice, Your Power
काठमाडौँ- कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल र इक्वेडरसँग बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो । पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो । खेलको ३७औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा एन्जल…