फुटबल « Khabarhub

काठमाडौँ शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश

काठमाडौँ– काठमाडौँ रेजर्स शीर्ष स्थानमा रहँदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले…