फुटबल « Khabarhub

पीएसजीसँग  बार्सिलोनाको लज्जास्पद हार, एम्बाप्पेको ह्याट्रिक

एजेन्सी – यूईएफ च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बार्सिलोनाविरूद्ध शानदार जित हात पारेको छ । अन्तिम १६ चरणको पहिलो लेगमा पीएसजीले बार्सिलोनाको घरेलु मैदानमै ४-१ को जित निकालेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पे नायक बने । उनको ह्याट्रिकमा बार्सिलोना निरिह सावित भयो । खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिए पनि…