फुटबल Archives | Page 23 of 355 | Khabarhub Khabarhub

म्युनिखको जितमा केनले गरे दुई गोल

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा वायरन म्युनखिले वायर लिभरकुसेनलाई ३-० ले हराएको छ। दुई जर्मन टोलीको खेलको नवौँ मिनेटमा कप्तान हेरी केनले म्युनिखलाई अग्रता दिलाएका थिए। जर्मन गोल रक्षक माटेज कोभारको गल्तीको फाइदा उठाउँदै जमाल मुसियलालले वायरनका लागि थप गोल गरे। खेलको ६० औँ मिनेटमा नोर्डी मुकाइलले रातो कार्ड पाएपछि लिभरकुसेन १०…