फुटबल « Khabarhub

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेनसँग २–० ले पराजित भएको छ। बुधबार पार्स डेस प्रिन्सेसमा भएको खेलमा लिभरपुलको कमजोर प्रदर्शन फेरि छताछुल्ल भएको छ। आर्रने स्लोटको टोलीले सिजन जोगाउने आशामा मैदान उत्रिए पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। गत साता म्याचेस्टर सिटीसँग एफए कपमा भोगेको हारपछि उनले खेलाडीहरूलाई कडा प्रतिक्रिया…