फुटबल « Khabarhub

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४ ले हराएको खेलमा लियोनेल मेस्सी ७३औं मिनेटमा मैदानबाट बाहिरिए। उनी आफ्नो बायाँ तिघ्रा समातेर लकर रुपमतिर गए। मियामीका कप्तान मेस्सीले ७०औं मिनेटमा फ्री किक प्रहार गरेपछि आफ्नो बायाँ तिघ्राको माथिल्लो भाग समातिरहेका थिए। उनले आफूलाई प्रतिस्थापन अनुमति मागे, उनको स्थानमा माटेओ सिल्भेट्टी मैदान छिरे ।…