फुटबल « Khabarhub

फिफा विश्वकप छनोट : स्वारेजको गोलमा उरूग्वको सहज जित

एजेन्सी- फिफा विश्वकप फुटबल छनोट खेलमा उरुग्वेले कोलम्बियालाई सहजै पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । कोलम्बियामा भएको खेलमा उरुग्वेका लागि एडिनसन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा काभानीले गोल गर्दै टोलीलाई अग्रता…