Live on
Your Voice, Your Power
एजेन्सी– एसी मिलानले इटालियन सिरी ‘ए’ मा फुटबलमा क्याग्लिएरीविरूद्ध २–० को जित हात पारेको छ । सोमबार राति भएको खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा हराएको हो । मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले दुई गोल गरे । खेलको सातौँ मिनेटमा पेनाल्टीबाट टिमलाई अग्रता दिलाएका इभ्राहिमोभिचले दोस्रो हाफको ५२औँ मिनेटमा अर्को गोल गर्दै मिलानलाई २-०को जित…