फुटबल Archives | Page 246 of 300 | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीले चेल्सीलाई हराए

काठमाडौं- इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाएर जीत निकालेको हो । खेलको २१ औं मिनेटमा एनगोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २९…