Live on
Your Voice, Your Power
काश्मीर- जम्मु-काश्मीर गभर्नरका सल्लाहकार फारुक खानले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताएका छन् । जम्मु काश्मीर फुटबल एसोशियसन (जेकेएफए) र महिला क्रिकेटर टोलीले आयोजना गरेको कार्यक्रममा उनले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । जेकेएफएका महासचिव बशीर ए शाहको नेतृत्वमा 'जम्मु काश्मीरमा खेल गतिविधि र टुर्नामेन्टको परिदृश्य तथा आगामी…