Live on
Your Voice, Your Power
काठमाडौं – अस्ट्रेलियन फुटबलको अभिभावक संस्था अस्ट्रेलिया फुटबल संघ (संघ) ले आफ्ना स्टाफको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ । कोरोना भाइरसले देश समस्या शृजना गरेको उल्लेख गर्दै अस्ट्रेलिया फुटबल संघका कार्यकारी निर्देशक जेम्स जोनसनले यो कठिन निर्णय गरेको बताएका छन् । देशका अधिकाशं उद्योग कारखान बन्द अवस्थामा रहँदा संघलाई टिकाइराख्न यो निर्णय गरिएको…