फुटबल Archives | Page 267 of 350 | Khabarhub Khabarhub

अमेरिकी महिला खेलाडीको ‘इक्वायल पे’ को मुद्दा अदालतद्वारा खारेज

काठमाडौं– संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महिला खेलाडीको समान तलब (इक्वायल पे) को मुद्दालाई अदालतले खारेज गरिदिएको छ । राष्ट्रिय टोलीका महिला खेलाडीले पुरुष खेलाडी सरह महिला खेलाडीले पनि तलब पाउनु पर्ने माग गर्दै अदालत पुगेका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका हुन् । २८ जना खेलाडीले गएको वर्ष अगस्टमा युएस सोकर फेडेरेसन (युएसएसएफ) लाई विपक्षी बनाउँदै…