फुटबल « Khabarhub

एन्फामा कर्मा छिरिङ नेतृत्वको दुई वर्ष

काठमाडौं– वैशाख २२ अर्थात् अखिल नेपाल फुटबल संघ (एन्फा) दिवस । दुई वर्षअघि आजकै दिन वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासहितको टोली एन्फाको नेतृत्वमा चुनिएको थियो । ‘समृद्ध नेपाली फूटबल र सामूहिक नेतृत्व’ जस्ता नारासहित तत्कालीन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध संघर्ष गरेका अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो नारा दुई वर्ष पूरा भइसक्दा पनि सार्थक बनाउन सकेका…