Live on
Your Voice, Your Power
काठमाडौं - खराब अवस्थाबाट गुज्रिरहेका ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएर मैदान छाड्न बाध्य भए पनि लिग वान फुटबलमा पीएसजीले पुनरागमन जीत निकालेको छ । आईतबार रातिको खेलमा ९२ औं मिनेटमा रातो कार्ड खाँदै नेयमार मैदान बाहिरिए पनि पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हराएको हो। लिग वान लिडरले पछिल्लो साता एमिन्ससंग ४–४ गोलको बराबरी खेलेको…