फुटबल « Khabarhub

एफए कप सेमिफाइनल समीकरण पूरा, सर्वाधिक सफल तीन क्लब अन्तिम चारमा

काठमाडौं - एफए कप फुटबलको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग र म्यान्चेस्टर सिटीले आर्सनल सँग खेल्ने भएको छ । सोमबार बिहान सेमिफाइनल समीकरण पूरा भएपछि ड्र गरिएको थियो । शीर्ष चारमा एफए कपका सफल टोलीहरु रहेका छन् । एफए कपमा १३ पटक उपाधि उचालेको आर्सनलको सामना गर्न लागेको सिटीले क्वाटरफाइनलको अन्तिम खेलमा न्यूक्यासललाई २-० गोलले पराजित…