फुटबल Archives | Page 280 of 350 | Khabarhub Khabarhub

ब्रुनो फर्नान्डेज ५ वर्षका लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

काठमाडौं- इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ । युनाइटेडले फर्नान्डेजलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट अनुबन्ध गरेको हो । युनाइटेडसँग फर्नान्डेजले साढे पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै उनी सन् २०२५ को सिजनसम्म युनाइटेडमा रहने छन् । यस सिजन फर्नान्डेजले लिस्बोनबाट २८ खेलमा १५ गोल गरेका छन् ।…