फुटबल « Khabarhub

प्रिमियर लिग : साविक बिजेता लिभरपुल बराबरीमा रोकियो

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल फुलहमसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा लिभरपुल फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो । फुलहमको मैदानमा मोहमद सलाहले दोस्रो हाफमा गोल गरेर  लिभरपुलको हार टारे । सलाहले खेलको ७९औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । २५औँ मिनेटमा बोब्बी रेइडले गोल गर्दै फुलहमलाई अग्रता दिलाए…