Live on
Your Voice, Your Power
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले भक्तपुर जिल्ला फुटबल संघको बर्तमान कार्य समितिले विधान मिचेर काम गरेको भन्दै विघटन गरी तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको एन्फा कार्य समितिको आकस्मिक बैठकले गौतम खुजखुको नेतृत्वमा रहेको संघलाई विघटन गरि किशोर हेक्काको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । भक्तपुर जिल्ला फुटबल…