Live on
Your Voice, Your Power
काठमाडौं - पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लव र मनाङ मर्स्याङ्दी क्लव भिड्दैछन् । पोखराको नवनिर्मित रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलले १८ औं संस्करणको आहा - रारा गोल्डकपको उपाधि बिजेताको टुंगो लाग्नेछ । साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं…