Live on
Your Voice, Your Power
काठमाडौं- इंग्लिस फरवार्ड ह्यारी केनले नयाँ प्रशिक्षक जोसे माउरिन्होले क्लबको ११ बर्षको उपाधि प्रतिक्षालाई तोड्ने विश्वास व्यक्त गरेका छन् । मौरिसियो पोचिटिनो बर्खास्तमा परेपछि टोटेनहमको नयाँ प्रशिक्षकमा माउरिन्होको आगमन भएको छ । उनैले शनिबार पहिलो खेलमा वेस्ट ह्यामविरुद्व ३–२ को जित दिलाएका छन् । पोर्चुगलका हाई प्रोफाईलका प्रशिक्षकसंग २० मुख्य उपाधि जितेको ईतिहास छ ।…