फुटबल « Khabarhub

एस्टन भिल्लासँग आर्सनल पराजित

काठमाडौँ - इङ्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल एस्टनभिल्लासँग पराजित भएको छ । बुधबार बिहान भएको खेलमा रेलिगेशन जोनमा रहेको एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले हराएको हो । भिल्लाको जीतमा ट्रेजेगुएट्सले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जीतसँगै भिल्ला रेलिगेसन जोनबाट बाहिर आएको छ तर, अझै रेलिगेसनबाट बच्न उसले अन्तिम खेलको नतिजा कुर्नुपर्ने…