फुटबल « Khabarhub

युरोपा लिग : भिक्टोरिया एससीले आर्सनललाई बराबरीमा रोक्यो

काठमाडौं- जारी युरोपा लिग फुटबलको बुधबार रातिको खेलमा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ । आर्सनल पोर्चुगिज क्लब भिक्टोरिया एससीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । भिक्टोरियाको मैदानमा सुरुवाती अग्रता बनाए पनि अन्तिम केहि मिनेट सम्हालिन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा शोक्द्रान मुस्ताफीले गोल गर्दै…