Live on
Your Voice, Your Power
काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत नेपालले मंगलबार (भोलि) जोर्डनविरुद्ध खेल्दैछ। छनोट खेलमा नेपालले जोर्डनसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । नेपाल र जोर्डनबीचको खेल मंगलबार राति ९ बजेर ४५ बाट शुरु हुनेछ। छनोटको चौथो खेल खेल्न लागेको नेपाल जोर्डनसँग सक्दो राम्रो खेलेर अंक खोस्ने लक्ष्यमा रहने छ । असोज…