Live on
Your Voice, Your Power
काठमाडौं- रियल मड्रिडका फरवार्डद्धय करिम बेन्जिमा र ग्यारेथ बेल टिम बाहिर परेका छन् । स्पेनिस सुपर कपको भ्यालेन्सियाविरुद्वको खेलका लागि घोषित टिममा दुवै खेलाडी छैनन् । रियल मड्रिडले सुपर कपको सेमिफाईनलमा मंगलबार भ्यालेन्सियाविरुद्व खेल्दैछ । बेन्जिमा र बेल सो खेलमा उपस्थित रहने छैनन् । बेल पछिल्लो समय क्लब छाड्ने तयारीमा छन् । उनै केही दिनयता…