फुटबल « Khabarhub

‍घरेलु टोलीलाई नै बन्न सक्छ दशरथ रंगशाला बिरानो !

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तीन पटकको विजेता नेपाली राष्ट्रिय फुटबल टोली अहिले घरमै आयोजना हुने १३ औं सागको अभ्यासमा व्यस्त छ । टोली अभ्यास मैदानको अभावका वावजुद सातदोबाटोस्थित एन्फामा अभ्यासमा जुटेको छ । असार १६ गते सबै खेलको बन्द प्रशिक्षण शुरु गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले घोषणा गरेपछि गएको बिहीबारदेखि नेपाली…