फुटबल « Khabarhub

युभेन्टसलाई च्याम्पियन्स लिग जिताएरै छाड्छु : रोनाल्डो

एजेन्सी– ‘मार्सा लिजेन्ड अवार्ड’ थाप्न स्पेन पुगेका इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ढिलो–चाँडो युभेन्टसले युरोपियन च्याम्पियन्स लिग जित्ने दाबी गरेका छन् । एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले अब युभेन्टस युरोपियन च्याम्पियन बन्ने समय आएको दाबी गर्दै युभेन्टसलाई च्याम्पियन्स लिग जिताएरै छाड्ने बताए । रोनाल्डोले च्याम्पियन्स लिग सबै क्लबले हरेक सिजन जित्न चाहने उल्लेख गर्दै सबैका लागि…