Live on
Your Voice, Your Power
काठमाडौं - इरान विश्व कप फुटबल-२०२६ का लागि छनोट भएको छ। तेहरानमा उज्बेकिस्तानलाई हराउँदै इरान विश्वकप छनोट भएको हो। इरानलाई विश्वकपमा छनोट गराउने क्रममा मेहदी तरामीले दुवै गोल गरे। उज्बेकिस्तानका लागि खोजिमाट एर्किनोभ र अबोस्भेक फयजुलेभले गोल गरे। दुई खेल बाँकी रहँदा इरानको २० अङ्क छ। तेस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्सको १३ अङ्क छ।…