Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग साविक विजेता म्यानचेस्टर सिटी स्तब्ध बनेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा भिल्ला सिटीसँग १–० गोलले पराजित भएको हो । सिटीका लागि लिओन बेलीले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको ७४औँ मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक बनेको थियो । यो खेलसँगै…