Live on
Your Voice, Your Power
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले स्लोभाकियालाई मुस्किलले हरायो। ९० औं मिनेटसम्म एक गोलले अघि रहेको स्लोभाकियाले इन्जुरी समयमा इङ्लिस टोलीलाई रोक्न नसकेपछि हार स्वीकार गर्न बाध्य भएको हो। खेलमा इङ्लिस कप्तान हेरी केनले बराबरी गोल गरे। खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा जुड वेलिङघमको उत्कृष्ट गोलको समय आएको थियो। उनको ओभर हेड किकले विगत…