बास्केटबल « Khabarhub

यू–१९ गर्ल्स बास्केटबल लिग काठमाडौंमा सुरु

काठमाडौं - युवा महिला खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१९ गर्ल्स बास्केटबल लिग २०८३ काठमाडौंमा सुरु भएको छ। लेट्स गो बास्केटबल एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन आयोजक लेट्स गो बास्केटबल एकेडेमी, आईएसए नेपाल र कीर्तिपुर क्राउन्स विजयी भएका छन्। पहिलो खेलमा आयोजक लेट्स गो बास्केटबल…