Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आगामी असारको पहिलो साता आयोजना हुने भएको छ । बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी असार १ देखि ६ गतेसम्म कीर्तिपुरस्थित इन्डोर कभर्ड हल राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आयोजना गरिएको जनाएको हो । च्याम्पियनसिपमा कास्कीको अन्नपूर्ण बास्केटबल एसोसिएसन, सुनसरी बास्केटबल एसोसिएसन,…