भलिबल Archives | Page 16 of 22 | Khabarhub Khabarhub

साग पुरुष भलिबल– स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । नेपाल भने यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो । भारतले सेमिफाइनलमा श्रीलंका माथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्दा पाकिस्तानले बंगलादेश माथि ३–० को सेटमा जित निकालेको हो । पकिस्तान २५–१५, २५–२१ र…