भलिबल « Khabarhub

लकडाउनमा खाना पकाउन सिक्दैछिन् भलिबल कप्तान

काठमाडौं– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही म्याग्दीको राखु पिपलस्थित घरमा परिवारसँगै समय बिताउँदै छिन् । नेपालगञ्जमा भएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सकिएपछि घर फर्किएकी अरुणाको समय घरेलु काममा बितिरहेको छ । कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारीका रूपमा फैलिएको यो समयमा अरुणा घर पुगिन् । यसपछि लकडाउन घरमै बित्दैछ । यसअघि उनी गएको…