भलिबल « Khabarhub

साउनमा एभिसी सेन्ट्रल जोन भलिबल हुँदै

काठमाडौं– पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन भलिबल प्रतियोगिता साउनमा हुने भएको छ । प्रतियोगिता काठमाडौंमा आयोजना हुने नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । नेपालमा हुने प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म छ । एसियन भलिबल संघको संयोजनमा आयोजना हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान…