Live on
Your Voice, Your Power
काठमाडौं– तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा साविकको विजेता नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले सेमिफाइनल प्रवेश गरेका छन् । ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वार्टफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको…