जीवनशैली Archives | Page 2 of 70 | Khabarhub Khabarhub

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफैँ ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ । पिसाब पोल्ने समस्या गर्मी समयमा बढी हुने गर्दछ । यसका अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो…