जीवनशैली Archives | Page 2 of 73 | Khabarhub Khabarhub

खानेकुरा खेर जानबाट यसरी बचाउनुहोस्  

काठमाडौं- हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छन् । सागसब्जी, फलफूल, खाना खेर जाँदा कुहिएर नष्ट हुन्छ । यसरी एकातिर खाद्यान्न खेर गइरहेको छ भने अर्कोतिर भोकमरीको समस्या पनि बढिरहेको छ । यस्तोमा सानो प्रयासले पनि खाद्यान्न खेर जानबाट बचाउन सकिन्छ। साथै हाम्रो आर्थिक व्ययभार समेत कम हुन्छ । खानेकुरा खेर जानबाट बचाउने उपाय –…