जीवनशैली Archives | Page 3 of 73 | Khabarhub Khabarhub

घरबाट झिँगा कसरी हटाउने ? 

काठमाडौं- यो गर्मीको महिनामा प्राय धेरै घरमा झिँगा आउने गर्छन् । झिँगाले खानेकुरालाई दूषित बनाइदिन्छ । गर्मीमा रोग सार्ने माध्यम पनि  झिँगा हो । त्यसैले झिँगालाई कसरी फैलन नदिने भन्नेमा हामी सधै चिन्तित हुने गर्छौं । झिँगा एक प्रकारको किरा हो । यो विश्वका सबै स्थानहरूमा पाइन्छ। झिँगा फोहर ठाउँमा बस्ने हुनाले यसले विभिन्न प्रकारका…