जीवनशैली Archives | Page 3 of 70 | Khabarhub Khabarhub

सजिलै फ्रिजको दुर्गन्ध हटाउने घरेलु उपाय   

काठमाडौं-  फ्रिजमा खानेकुरा सुरक्षित होस् भनेर राख्ने गरिन्छ तर लामो समयसम्म फ्रिज सफा नभए, खोल्न साथ दुर्गन्ध आउँछ । फ्रिजमा राखिएका खानेकुराको गन्ध एक आपसमा मिलेर र लामो समय गुम्सिँदा त्यो दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ । फ्रिजको दुर्गन्ध हटाउने घरेलु उपायहरू - हरेक भान्सामा सहजै…