जीवनशैली Archives | Page 26 of 70 | Khabarhub Khabarhub

किन खाने फर्सी ?

फर्सी धेरैलाई मन पर्ने तरकारी हो । हरियो वा वा पाकेको दुबै फर्सीको फरक फरक स्वाद हुन्छ । यसमा प्रसस्त मात्रामा भिटामिन र खनिज पाइन्छ । पोटासियम र बिटा क्यारोटिन प्रचुर मात्रामा पाइने फर्सीमा बिटा क्यारोटिन पाइन्छ । जो पछि भिटामिन एमा परिणत हुन्छ । यसमा क्याल्सियम र म्याग्नेसियमसहित भिटामिन ई, सी र भिटामिन बीका…