Live on
Your Voice, Your Power
विद्या वा शिक्षा विनाको मानिस पशु समान हुन्छ भन्ने उक्ति नेपाली समाजमा परम्परादेखि नै चल्दै आएको छ । शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागि पनि शिक्षाको महत्व हुन्छ । एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व छ । जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि…