जीवनशैली Archives | Page 73 of 78 | Khabarhub Khabarhub

शरीर तन्दुरुस्त बनाउन बिहानै पिउनुहोस जीरापानी

मसलाका रुपमा प्रयोग गरिने जीरा स्वास्थ्यका लागि उपयोगि हुन्छ । शरीरलाई स्वस्थ राख्न र मोटोपन घटाउन राम्रो मानिन्छ । बिहानै जिरा पानीमा पिएमा निकै चमत्कारिक परिवर्तन महशुस गर्न सकिन्छ । एक गिलास पानीमा दुई चम्चा जिरा राखेर त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्, त्यसपछि आँचबाट निकालेर यसलाई चिसो पार्नुहोस् । तौल कम गर्न धेरैलाई जिममा जान मन…