जोक्स Archives | Page 26 of 27 | Khabarhub Khabarhub

पत्नी बजारबाट फर्किएपछि…

पति– मेरो अनुमान छ कि तिमिले सपिङ गरेको ल्याएको झोलामा पक्कै खाने चिज होला ! मलाई के खाउँ के खाउ भइरहेको छ । पत्नी– वाह, तपाईंको अनुमान सही हो । यसमा मेरो नयाँ दुई सेन्डल(चप्पल) छन् । खाने ? हानु ! पति–ट्वाँ  :)  :)