जोक्स Archives | Page 25 of 27 | Khabarhub Khabarhub

महिलाले ब्लाउज भित्र नोट राखेपछि गान्धी खिस्स हाँसे

भारतीय र अमेरिकन नोटको विषयलाई लिएर दुइजनाबीच निक्कै ठूलो बहस भयो पहिलो : भारतीय नोटमा गान्धी मुसुक्क हाँसेका हुन्छन् तर, अमेरिकी नोटमा अब्राहम लिंकन जहिले पनि ठुस्स परेका हुन्छन् । किन होला ? दोस्रो : त्यति पनि थाहा छैन ? पहिलो : थाहा भएको भए सोध्ने थिएँ त ? दोस्रो : अब्राहम लिंकनले नोट कहाँ…