गन्तव्य « Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी ‘घुम्न जाऊँ तुलसीपुर’ अभियान

तुलसीपुर– नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी दाङको तुलसीपुर उपमहानगरपालिकाले 'घुम्न जाऊँ तुलसीपुर' अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । नगरप्रमुख पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने गरी भव्य कार्यक्रम आयोजना हुने छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका…