Live on
Your Voice, Your Power
बागलुङ– बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन गर्ने आन्तरिक पर्यटकको वृद्धि भएको छ । पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि दैनिक सर्वसाधरणको बाक्लो उपस्थिति हुने गरेको छ । शनिवार र बिदाको दिन घुँइचो हुने गरेको छ । पञ्चकोट जिल्ला सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पुग्न सकिन्छ । स्वामी कमलनयन आचार्य मुक्तिनाथ…