Live on
Your Voice, Your Power
काठमाडौं- कोशी प्रदेश सरकारले प्रदेश सरकार मातहतका दुई विकास समितिका अध्यक्षसहित सदस्यहरु नियुक्त गरेको छ । हलेसी महादेवस्थान विकास समिति खोटाङका अध्यक्षमा डिल्लीकुमार राई र वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्षमा प्रकाश बस्नेतलाई नियुक्त गरेको छ । समितिमा अन्य तीन महिला सदस्यलाईसमेत मनोनयन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी…