पर्यटन « Khabarhub

इच्छाकामना महोत्सव सुरु

मुग्लिन– चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि  इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो । बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना  गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने  विश्वास व्यक्त गरे। इच्छाकामना धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा सम्भावना रहेको गाउँपालिका रहेको उनको भनाइ छ…