Live on
Your Voice, Your Power
सर्लाही - सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । सङ्घीय भू उपयोग नीतिअनुसार खेर गएको बागमती नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए। हालसम्म डिपिआरको करिब २५…